२९ औं अन्तराष्ट्रिय अपाङ्ग दिवशको अवसरमा अपाङ्ग सेवा संघ धनकुटाद्वारा छलफल तथा अन्र्तकृया कार्यक्रम सम्पन्न

धनकुटा खबर । २९ औं अन्तराष्ट्रिय अपाङ्ग दिवशको अवसरमा अपाङ्ग सेवा संघ धनकुटाद्धरा छलफल तथा अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ ।

धनकुटा नगरपालिकाको सहयोग एवं अपाङ्ग सेवा संघ धनकुटा र हुसाडेक नेपालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

 

 

कार्यक्रमको प्रमुख अतिथी धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग , अतिथीहरु धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत रामबहादुर थापा,स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसीप्रसाद गुराँगाई ,करुण फाउन्डेशनका अध्यक्ष सुदर्शन ढकाल, हुसाडेक धनकुटाका प्रमुख गिता अधिकारी सहित विभिन्न संघ संस्थाका प्रमसख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको मन्तव्य राख्दै अतिथीहरुले अझै पनि समाजमा अपाङ्गता भएका व्यातिm लाई हेर्ने दृष्टीकोण परिवर्तन हसन नसकेकोले हरे क्षेत्र तह र तप्का बाट अपाङ्ग मैत्री कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिनु भयो । त्यसै गरि हरेक संरचना निर्माण गर्दा अपाङ्ग मैत्री हुनु पर्ने शिक्षामा सहज पहुँच र आय आर्जनमा गर्ने कार्यमा सहभागिता गराउनु पर्ने आवश्यक रहेको कार्यक्रमा सहभागिहरुले बताउँनु भयो ।

प्रमुख अतिथी धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले नगरपालिका र करुण फाउण्डेसन नेपालको सहकार्यम यसै आर्थिक बर्षमा ६८ लाख बराबरको अपाङ्ग सम्बन्धी कार्यक्रम संचालन हुने जानकारी दिनु भयो ।अपाङ्ग सेवा संघ धनकुटाका पूर्व अध्यक्ष यमबहादुर बस्नेतले अपाङ्गता सम्बन्धी वर्तमान अवस्थाको बारेमा जानकारी दिनु का साथै कार्यक्रको औचित्य माथी प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमको संचालन हुसाडेक नेपाल धनकुटाका खिन्द्र अधिकारलिे गर्नु भएको थियो भने अपाङ्ग सेवा संघ धनकुटाका अध्यक्ष चेतुलाल आलेको अध्यक्षतामा संचालन भएको कार्यक्रमका भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।