धनकुटाको शहिदभूमी गाउँपालिकामा अपॉंगता दिवसको अवसरमा अपांगता भएका व्यक्ति र सरोकारवाला वीच एकदिने छलफल तथा अन्तरक्रिया सम्पन्न

धनकुटा खबर । धनकुटाको शहिदभूमी गाउँपालिकाले अपॉंगता दिवसको अवसरमा अपांगता भएका व्यक्ति र सरोकारवाला वीच एकदिने छलफल तथा अन्तरक्रिया गरेको छ ।

गाउँपालिकाका अध्यक्ष मनोज राईको अध्यक्षतामा सञ्चालित अन्तरक्रियामा उठेका अपांगता सम्वन्धि सवालहरुको जवाफ दिदै अपांगता व्यक्तिहरुका लागि सहज ढंगले परिचयपत्र वितरण गर्ने, उनिहरुको वर्गीकृत गरि आवश्यक पर्ने सहायक अपआंगता सामाग्री चाडै वितरण गरिने अध्यक्ष राईले वताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुमार शाक्य, वडाध्यक्षहरु, वडा सदस्यहरु,महिला स्वास्थ्य स्वयम्सेविकाहरु अपाङगता भएका व्यक्ति तथा उनिहरुका परिवार सदस्यहरु,अपाङगता रोकथाम तथा पुन स्थापना कार्यक्रम करुणा फाउण्डेसनका स्थानिय सहजकर्ताहरुको उपस्थिती थियो ।

कार्यक्रममा उपाध्यक्ष रत्नेश्वरी राईले स्वागत मन्तव्य राख्दै अपांगता व्यक्तिहरु जीवन कष्टकर रहेको भन्दै गाउँपालिकाले उनिहरुको जीवन सहज वनाउ पहल गरिहेको वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।