२१ गते आईतवार धनकुटाको पाख्रीवास नगरकार्यपालिकाको कार्यलय, वडा कार्यलय तथा शाखा कार्यलयहरु विदा हुने

धनकुटा  खबर । मंशिर २१ गते आईतवार धनकुटाको पाख्रीवास नगरकार्यपालिकाको कार्यलय, वडा कार्यलय तथा शाखा कार्यलयहरु विदा हुने भएका छन् ।

यस नगरपालिकाको वडा नं ९ का दलित महिला वडा सदस्य तथा नगरसभा सदस्य भीम कुमारी दर्जीको यही मंशिर १५ गते दुखद निधन भएकोले आईतवार शोक विदा दिने निर्णय भएको नगरपालिकाद्धारा आज जारी सूचनामा उल्लेख छ ।

जिल्ला धनकुटा पाख्रीवास नगरपालिका वडा नं ९ वस्ने पाख्रीवास नगरपालिका ९ की दलित महिला वडा सदस्य तथा नगरसभा सदस्य भीम कुमारी दर्जीको मंशिर १५ गते अल्पायुमै परलोक भएको हुँदा मृतकको आत्माको चीर शान्तिको कामना गर्दै आईतवार पाख्रीवास नगरकार्यपालिकाको कार्यलय, वडा कार्यलय र शाखा कार्यलयहरुमा शोक विदा हुने व्यहोरा सवैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिन्छ नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिक वहादुर राईद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।