धनकुटामा चिसो बढ्यो, चहल पहल घट्यो
धनकुटा खबर । मौसममा आएको परिवर्तन संगै धनकुटामा चिसो बढेको छ ।

विहानैबाट मौषम चिसो बने पनि मध्यान्हबाट भने निकै चिसो बढेको हो । जसले गर्दा जनजिवन प्रभावित बनेको छ । अपराहन्न पछि धनकुटाका कहि स्थानमा फाटफूट बर्षा समेत भएको छ । चिसो बढे संगै बजारमा चहल पहल समेत घटेको छ । (फाईल तस्वीर – हिले बजार)


