पाख्रीवास नगरपालिकाको मुगाखोला दोभान सम्म जाने ग्रामीण सडक विस्तार तथा स्तरोन्नती

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं ५ को कामी टोल देखी भाक्चावा भुरुटेन-आधामारा हुँदै पाख्रीवास नगरपालिकाको मुगाखोला दोभान सम्म जाने ग्रामीण सडक विस्तार तथा स्तरोन्नती, सोलिङ गरिएको छ ।

प्रदेश १ का न्याय प्रशासन तथा विधायन समिति सभापति ईन्द्रमणी पराजुलीको संषद विकास कोष तथा प्रदेश पूर्वाधार विकास कार्यक्रमबाट प्राप्त ५० लाख लागतमा सडकको स्तरोन्नती गरिएको हो ।

यस को हालै मात्र न्याय प्रशासन तथा विधायन समिति सभापति पराजुली र गाउँपालिका अध्यक्ष मनोज राई,पाध्यक्ष रत्नेश्वरी राई, नेकपा धनकुटाका सचिवालय सदस्य सावित्रा राई लगायतले अनुगमन गरेका थिए । यो सडक आर्थिक वर्ष २०७६/७७ को वजेट मार्फत स्तरोन्नती गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।