सहिदभूमि गाउंपालिकाका सात वटै वडामा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यन्वयन सम्बन्धि अभिमुखीकरण

धनकुटा खबर । धनकुटाको सहिदभूमि गााउपालिकाले आज देखि सात वटै वडामा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यन्वयन सम्बन्धि एक दिने अभिमुखीकरण शूरु गरेको छ ।

आज पहिलो दिनको तालिम गाँउपालिकाको वाडा नं १ मा गाउपालिका उपाध्यक्ष रत्नेश्वरी राइको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ । तालिममा उपभोक्ताहरुलाई योजना सञ्चालनको क्रममा सहजताका लागि तालिम सञ्चालन गरिएको उपाध्यक्ष राइले बताउनु भयो ।

तालिममा गाँउपालिका बाट सञ्चालित योजनाहरुको विषयमा प्रमुख प्रशासकीय अधिकृत राज कुमार शाक्य, गाँउपालिकाको ईञ्जिनीयर,प्राबिधिक ,योजना शाखाका प्रमुख र लेखा शाखाका प्रमुखले तालिमको सहजिकरण गरिरहेको गाँउपालिकाले जनाएको छ ।

तालिममा वडाका पा्रबिधिक ,जनप्रतिनीधिहरु, स्थानिय उपभोक्ता समितिका प्रमुखहरुको सहभागिता रहेको छ । तालिम सातवटै वडामा सञ्चालन गरिन्ने गाँउापलकाले जनाएको छ । भोलि वडा नं २ मा सञ्चालन हुने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।