जालपा देवी माविका पूर्व प्रअ दम्पत्तिले जिते कोरोना

धनकुटा खबर । धनकुटाको जालपादेबी माबिमा लामो समय प्राध्यपन संगै प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भइ अवकाशप्राप्त  गोपाल भट्टराई र वहॉंका धर्मपत्नी दुर्गा कार्कीलाई कोरोना संक्रमण भएको आज १५ दिन पछि संक्रमण मुक्त हुनुभएको छ ।

भट्टराईले आफ्नो फेसबुक स्ट्याटसमा लेख्दै भनेका छन् : विश्व महामारीको प्रभावलाई परास्त गर्न सफल भइयो । सो प्रभावको बारेमा संस्थागत तथा ब्यक्तिगत रुपमा देश,बिदेशबाट फोन तथा सामाजिक सन्जाल मार्फत शिघ्र स्वास्थ्य लाभको कामना गर्ने हाम्रा आफन्तजन,साथीभाई,इष्टमित्र,शुभेच्छुक,शुभचिन्तक,मान्यजन सबै प्रति हार्दिक कृतज्ञता,आभार तथा धन्यवाद प्रकट गर्दछौं ।

भट्टराई दम्पत्तीको आज न्युरो अस्पताल,बिराटनगरमा कोरोना जॉंच गर्दा परिणाम नेगेटिभ आएको साथै स्वास्थ्य स्थिति सामान्य रहेको भट्टराईले धनकुटा खबरलाई बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।