संसद विघटन गर्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं ।  कानून व्यवसायीहरुले सरकारको संसद विघटन गर्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । सरकारको सिफारिसमा हिजो राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएपछि कानून व्यवसायीहरुले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

संसद विघटन विरुद्ध आज दिउँसो सम्ममा सर्वोच्चमा ८ वटा रिट परिसकेको छ । अहिले प्राप्त रिटहरुमाथि अध्ययन गरिरहेको सर्वोच्च प्रशासनले प्रतिक्रिया दिएको छ । कानून व्यवसायीहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई विपक्षी बनाएर संसद विघटनको निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।

यता नेकपा का ८७ सांसदहरूले सर्वोच्च अदालत जाने तयारी गरेका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्धमा उनीहरुले सर्वोच्च अदालत जाने तयारी गरेका हुन् । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी गर्नुभएको खेलेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।