काठमाण्डौमा सूरक्षा शतर्कता

काठमाडौं ।काठमाण्डौमा सूरक्षा शतर्कता बढाइएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा राजनीति पार्टी फुटको दिशातिर गएपछि काठमाण्डौमा सूरक्षा शर्तकता वढाईएको हो ।

काठमाडौँका माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने,रत्नपार्क परिसर क्षेत्र, सुन्धारा, त्रिपुरेश्वर,प्रदर्शनीमार्ग, लैनचौर लगायतका मुख्य चोकहरुमा सूरक्षाकर्मीको बाक्लो उपस्थिति छ । ती स्थनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ । बर्दी सहितको प्रहरी लगायत सादा पोशाकका प्रहरी पनि खटाइएको छ ।

नेकपा भित्रको दुई समूहको समानान्तर बैठक बोलाइएको स्थानहरुमा समेत बाक्लो संख्यामा प्रहरीको उपस्थिती छ । संसद विघटनको विरोधमा भूमिगत राजनीति गरिरहेको नेपाल कम्युनिष्ट पार्टी माओवादीको विप्लव समूहले समेत विरोध गरेपछि सरकारले सूरक्षा व्यवस्था कडा वनाएको खुलेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।