शहिदभूमी गाउँपालिकाद्धारा सञ्चालित योजना कार्यन्वयन सम्बन्धि एक दिने अभिमुखीकरण तालिम आज ७ नं वडामा सञ्चालन

धनकुटा खबर । उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सञ्चालन गर्न सहज होस् भन्ने लक्षका साथ शहिदभूमी गाउँपालिकाद्धारा सञ्चालित योजना कार्यन्वयन सम्बन्धि एक दिने अभिमुखीकरण तालिम आज सो गाउँपालिका को ७ नं वडामा सञ्चालन गरिएको छ ।

गाउँपालिकाको ७ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई दिईरहेको आजको तालिमको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, ईञ्जिनीयर अनुराग वाग्ले,लेखा समितिका संयोजक नितेश कुमार यादव,योजनाशाखा प्रमुख अच्युतराज ढकाल लगायतले गरेका थिए ।

गाउँपालिका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा सञ्चालित तालिममा ७ नं वडाध्यक्ष वम वहादुर राई, सचिव झनकलाल राई लगायतको उपस्थिती थियो । यो तालिम अहिले सम्म गाउँपालिकाका ५ वटा वडामा सञ्चालन गरिसकिएको छ । अव ४ र ६ दुई वटा वडा बाँकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖