भेडेटार छेऊ मृ त पुरुष फेला, पहिचान खुल्न सकेन

शर्मिला राई, धनकुटा खबर । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ६ भेडेटार राजारानी सडक खण्डको काम्फेकमा एक पुरुष मृ,तवस्थामा फेला परेकाछन् ।

तराई मूलको जस्तो देखिने मागी खाँदै हिड्ने करिव ६० वर्षका ती पुरुषको अहिले सम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

निलो कोठे सर्ट, खैरो रंगको कपडाको पेन्ट लगाएको तराई मूलको जस्तो देखिने उनको श,व आज विहान फेला परेको हो । अहिले सम्म उनकाे आफन्त काेही पत्ता नलागेकाेले श,व जिल्ला अस्पताल धनकुटामा राखीएकाे प्रहरीले जनाएकाे छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।