धनकुटामा समेत राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

धनकुटा.१० पुष । प्रतिनीधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी धनकुटाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको धनकुटाको मदन चोकमा आज पुत्ला दहन गरेको छ ।

जसपाको केन्द्रिय समितिले असंवैधानिक संसद विघटन अस्वीकार गर्दै विभिन्न् चररणका आन्दोलनको घोषण गरेको छ ।

शनिवार मसाल जुलुस र पर्सि १२ गते आईतवार जनप्रदर्शनको कार्यक्रम तय गरेको छ ।पौष ५ गते प्रधानमन्त्री ओली सरकारले प्रतिनीधिसभा विघटन गरेसँगै जसपाले यसको विरोध गर्दै आएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।