धनकुटामा भएको कफि क्षेत्र प्रवद्धन एवम् विस्तार कार्यक्रम तथा कफिमा महिला बिषयक अन्र्तकृया कार्यक्रम संम्पन्न

धनकुटा खबर । नेपाल कफि व्यावसायी महासंघको संमन्वय तथा जिल्ला कफि व्यावसायी संघ धनकुटाको आयोजनामा धनकुटामा भएको कफि क्षेत्र प्रवद्धन एवम् विस्तार कार्यक्रम तथा कफिमा महिला बिषयक अन्र्तकृया कार्यक्रम संम्पन्न भएको छ ।

अन्र्तकृया कार्यक्रमा बोल्दै वक्ताहरुले कृषि क्षेत्रको विकास का लागि सबैमा इमान्दारी आबश्यक रहेको धारण राख्नु भएको थियो । कार्यक्रमा बोल्दै छथरजोरपाटी गाउँपालिकाका प्रमुख शेरबहादुर लिम्बुले कफि लाई नगदेवालीको रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले किसानको हितमै स्थानिय सरकारले काम गरेको बताउँदै किसानले इमान्दारीपूर्वक काम गर्नु पर्नेमा कतिपय स्थानमा किसानलले बेहिमानि गर्ने हुदाँ समस्या हुने गरेको बताउँनु भयो । त्यस्तै आइसिटि हब प्रमुख विनय मल्लाले कृषिमा त्रान्ति भन्दा पनि इमान्दारीता प्रमुख भएको बताउँनु भयो ।

त्यस्तै प्रदेश सभा संसद निरन राईले कृषिको विकासका लागि प्रदेश सरकाले समेत काम गरी रहेको बताउँनु भयो । कार्यक्रका प्रमुख अतिथी नेपाल कफि व्यावसायी महासंघका महासचिव सन्तोष कुमार पोख्रलले किसानहरुले उत्पादन गरेको गुणस्तरिय कफि उत्पादन गरे बजारको अभाव नहुने बताउँनु भयो ।

कार्यक्रमा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, जिल्ला कफि व्यावसायी संघ धनकसटाका सल्लाकार सदस्य यूवराज दर्नाल लगायतले बल्नु भएको थियो ।अन्र्तकृया कार्यक्रममा धनकुटा जिल्ला ७वटै स्थानिय तहका करिब ८० जना कृषकको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।