गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १११ रुपैयाँ तोकेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार फागुन २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सो मूल्य तोकेको हो।

कृषकले उत्पादन गरेका बाली वस्तुहरूको उचित मूल्य प्राप्तिसँगै बिक्री सुनिश्चतता गरी बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ सरकारले धान, मकै, उखुका साथै गहुँको पनि न्यूनतम समर्थन मूल्य तोकी कार्यान्वयनमा ल्याएको छ। गोरखापत्रमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।