स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध

बैसाख १४,धनकुटा । सहिदभुमि गााउपालिका धनकुटाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिम व्यवस्थापन तथा नियन्त्रणका लागि विभिन्न निर्णय गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

गाँउपालिकाको कोभिड संकट व्यवस्थापनका लागि बसेको बैठकले गरेको निर्णय बमोजिमका स्वास्थ्य मापदण्ड पालना गर्न आज एक प्रेस विज्ञप्ति जारी गरी आम नागरिकलाई आग्रह गरिएको हो ।

गाँउपालिकाका प्रशासकिय प्रमुख राजकुमार शाक्यद्धारा हस्ताक्षरित विज्ञप्तिमा सहिदभुमि गाँउपालिका क्षेत्रका सम्पूर्ण संघ संस्था, बैंक तथा वित्तिय संस्था एवम् स्थानीयबासीले अनिवार्य स्वास्थ्य सूरक्षा अपनाउनु पर्ने, कार्यलयका सबै कर्मचारी तथा सेवाग्राहीले कार्यलयमा अनिवार्य मास्क तथा स्यानिटाइजर प्रयोग गर्ने ,सवारी साधनमा यात्रा गर्दा अनिवार्य मास्क प्रयोग गर्ने र नेपाल सरकारको सिसिएमसी निर्देशन समितीको मिति २०७८ बैसाख १२ गतेको विज्ञप्ति अनुसार अर्को आदेश नभए सम्मका लागि पूर्व निर्धारित विद्यालयका परिक्षाहरु स्थगित गर्नुपर्ने उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।