धनकुटामा फेरि एक अर्को बस दु’र्घटना

धनकुटा,१६ बैशाख । धनकुटाको रुद्रवारीमा आज दिउँसो दुई वस एकापसमा ठोक्किंदा दु’र्घटना भएको छ ।

दु’र्घटनामा परि घा’इते भएका ७ जनालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याईएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सन्तुलाल जैशवालले बताउनु भयो ।

धरानबाट धनकुटा तर्फ आउंदै गरेको को १ ख ७७७८ नं वस र धनकुटाबाट धरान तर्फ जाँदै गरेको को १ ख ४६१० नं को वस एकापसमा ठो’क्किएर दु’र्घटना भएको हो ।

दु’र्घटनाग्रस्त वस र चालक सोही स्थलमा रहेको साथै घा’इतेहरुको नाम खुल्न केही समय लाग्ने प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।