आज धनकुटामा बसेको डिसिसिएमसी को बैठकले गर्यो यस्ता निर्णयहरु

धनकुटा १७ बैशाख । जिल्ला प्रशासन कार्यालय, धनकुटामा बसेको डिसिसिएमसी को बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

जसमा कोरोना संक्रमितहरुको उपचार लागायतको व्यावस्थापनमा लागि जिल्ला अस्पताल धनकुटाले माग गरेको ३० लाख रुपैया व्यावस्थापनको लागी गृहमन्त्रालय मार्फत केन्द्रिय कोरोनाकोष, १ नम्बर प्रदेश सामाजीक विकास मन्त्रालय, आन्तरीक मामिला तथा कानुन मन्त्रालय लाई अनुरोध गर्ने निर्णय गरेको छ ।

साथै अत्यावश्यकीय काममा बाहेक घर बाहिर ननिस्कन निस्कन परेमा समेत सरकारले जारी गरेका सबै स्वाथ्य मापदण्डको पालना गर्न लगायतका निर्णय गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।