नेकपा एमाले धनकुटाले ग¥यो यस्तो अपिल
धनकुटा, २१ बैशाख । नेपाल कम्युनिष्ट पाटी एमाले धनकुटाले विश्वभर फैलिएको कोरोना भाइसर कोभिड १९ बढदै गएको भन्दै त्यस लाई रोक्नका लागि सरकारको मात्र एक्लो प्रयासले मात्र सफल नहुने भन्दै सबै नेपाल सरकारले जारी गरेका स्वाथ्य मापदण्ड पालना गर्ने सबैमा अनुरोध गरेको छ ।
साथै एमालेले आफ्ना जनसंगठन, पाटी पंक्तिमा कोरोना भाइरस संक्रमितहरु लाई सहयोग गर्न समेत पाटी अध्यक्ष राजेन्द्र राई द्धारै हस्ताक्षरीत विज्ञप्तीमा आग्रह गरेको छ ।



