धनकुटा नगरभित्रका फेन्सी व्यवसाय बन्द गर्ने फेन्सी व्यवसायी संघको निर्णय

धनकुटा,२२ बैशाख । विश्व व्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइसर धनकुटा नगरपालिकामा समेत फैलन थालेको छ ।

यो संगै धनकुटा फेन्सी व्यावसायी संघले अहिले १२ बजे बाट लागु हुने गरी अर्को सुचना जारी नहुदाँ सम्मका लागि फेन्सी व्यावसाय बन्द गर्ने निर्णण गरेको छ ।

आज विहान बसेको पदाधीकारीको आकस्मिक बैठकले निर्णय गरेको धनकुटा फेन्सी व्यावसायी संघका सचिव तिलक बहादुर महत र अध्यक्ष घनेन्द न्यौपाने द्धरा संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।