आवश्यक कदम चाल्न स्थानिय सरकारसंग माग

धनकुटा । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण दर नियन्त्रणका लागि आवश्यक कदम चाल्न नेपाली कांग्रेस सहिदभूमि गाउँपालिका कार्यसमितिले स्थानीय सरकार समक्ष माग गरेको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उस्ले त्यस्तो माग गरेको हो । पार्टीको गाउँपालिका कार्य समितिका सभापति तिर्थ राई र सचिव रुद्र राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा कोरोना संक्रमणदर नियन्त्रणका लागि स्थानिय सरकारको कामकारवाही फितलो देखिएको र यस विषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको समेत उल्लेख छ ।

साथै यो विषम परिस्थितिमा सम्पूर्णलाई घरैमा बस्न र वाहिर निस्कनै परे स्वास्थ्य सूरक्षाका मापदण्द अनिवार्य पालाना गर्न गाउँपालिका र जिल्लाबासीलाई विज्ञप्ति मार्फत अनुरोध गर्दै संक्रमित सवैको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।