विपन्न परिवारलाई सोलार सिस्टम वितरण

धनकुटा । सहिदभुमि गाँउपालिका धनकुटाले अध्यक्ष संग विपन्न कार्यक्रम अन्तरगत गाँउपालिकाको वडा नं ३ का विपन्न परिवारलाई सोलार सिस्टम वितरण गरिएको छ ।

सहिद भुमि गाँउपालिकाले विद्युत महसुल बुझाउन नसक्ने गरिब घरपरिवारलाई ६ वटा बक्ति बाल्न मिल्ने गरी सोलार प्यानल वितरण गर्दै आइरहेको छ ।

गााउपालिका अध्यक्ष मनोजराईको सिफरिसमा अध्यक्ष संग विपन्न कार्यक्रम मार्फत वडा नं ३ का हर्क बहादुर राई ,टेक बहादुर राई र कुमार सिंह राईलाई सोलार वडा नं ३ का वडा सदस्य होमनाथ राईले प्रदान गरिएको गाँउपालिका अध्यक्ष मनोज राइका स्वकिय सचिव केसब राईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।