जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा जिल्ला अस्पताल धनकुटालाई स्वास्थ्य सामाग्री प्रदान

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज जिल्ला अस्पताल धनकुटालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

अस्पतालको आईशोलेसन रहेका कोरोना संक्रमितहरुलाई उपचारमा सहज होस भन्ने लक्षका साथ प्रशासनले भ्याट वाहेक ७६ हजार ९ सय रुपयाँ वरावरको स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

स्वास्थ्य सामाग्री जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.पुजन विश्कर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठका अनुसार अक्सिजन फ्लोमिटर ५ थान,एन ९५ मास्क एक सय थान,अक्सिजन मास्क २५ थान,सर्जिकल मास्क १ हजार थान,सर्जिकल ग्लोव्स १ हजार थान र स्यानिटाईजर ५ लिटरको १० ग्यालेन लगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖