धनकुटाकी एक महिलाको कोरोना संक्रमणबाट नि’धन
धनकुटा । धनकुटाकी एक कोभिड संक्रमित महिलाको निधन भएको छ ।
निधन हुनेमा जिल्लाको धनकुटा नगरपालिका टेकुनालाकी २४ वर्षकी महिला रहेको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
उहाको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको प्रमुख गुरागाईले वताउनु भयो ।


