धनकुटा उद्योग बाणिज्य संघको बजार अनुगमन

धनकुटा,२८ बैसाख । धनकुटा उद्योग वाणिज्य संघले धनकुटा नगरपालिका क्षेत्रमा अहिले निशेधाज्ञा लगाएको अवस्थामा धनकुटा बजारमा दैनिक उपभोग्य समाग्रीहरुको अवस्था,मुल्य, व्यापार व्यवसायको स्थिति लगायतका अवस्था बुझ्न बजार अनुगमन गर्न सुरु गरेको छ ।

उपभोक्ताहरुको जनगुनासो बढ्न थालेकोले भन्दै धनकुटा बजारमा धनकुटा उद्योग बाणिज्य संघले अनुगमन गर्दै निशेधाज्ञाको अहिलेको अवस्थामा अत्यवाश्यक तथा दैनिक उपभोग्य सामाग्रीहरुको मौजाद, सप्लाई, मुल्य र विक्रिवितरणको अवस्थाको बुझ्न अनुगमन गरेको हो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष बिजयसन्तोषी राईले जानकारी दिए । पसलहरुमा अनुगमन गर्दै अनिवार्य मास्क लगाई भौतिक दुरी कायम गरेर मात्र तोकिएको विहान र साँझको समयमा मात्र व्यापार व्यावसाय गर्न सवै व्यावसायी तथा व्यापारीहरुलाई अनुरोध गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राईले वताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।