धनकुटाका पसल खोल्ने समयमा अत्याधिक भिडभाड

धनकुटा,२८ बैसाख । विश्व व्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस धनकुटामा समेत फैलदै गए पछि त्यसको नियन्त्रणका लागि भन्दै स्थानिय प्रशासनले निषेधाज्ञा लगाएको छ ।

यस संगै संगै विहान ७ बजे देखि ९ बजे सम्म र साँझ ४ बजे देखि ६ बजे सम्म अत्यावश्यकीय आवश्यताका पसल खोल्न दिने गरेको निर्णयको समयमा धनकुटा सदरमुकामका पसलहरुमा अत्याधिक भिड देखिन थालेको छ ।

उपभोक्ता अधिकांशले माक्स लगाएका पनि भौतिक दुरी भने कायम गरेको पाईदैन त्यस्तै अधिकांश व्यापारीहरुले चिउडोमा माक्स लगाएको पाइन्छ भने भौतिक दुरीको कुनै मतलव गरेको पाइदैन् ।

त्यसैले त्यस्तो कार्य रोक्न संबन्धित निकायले ध्यान दिन आवश्यक देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।