प्र’तिब’न्धित औ’षधि सहित २ युवा प’क्राउ
धनकुटा,३० बैशाख । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं ३ मा रहेको महावोधी पेट्रोलियम सप्लायर्स प्रा.लि.मा कार्यरत २ युवालाई प्र’तिवन्धित औ’षधी सहित प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा पाख्रिवास नगरपालिका वडा नं ३ का वर्ष १९ को अशोक आले र यही ठेगाना भएका वर्ष २३ को सरोज तामाङ रहेका छन् ।
उनिहरुको कोठावाट ७ सय ३५ च’क्की प्र’तिवन्धित औ’षधी फेला पारिएको र व’रामद औ’षधी र उनिहरुलाई आवश्यक का’रवाहीको लागि औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


