मदन-आश्रितको आज २८ औ स्मृति दिवस, नेकपा एमाले धनकुटाद्वारा विज्ञप्ति जारी गर्दै श्रदाञ्जली अर्पण

धनकुटा,जेठ ३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले का तत्कालिन महासचिव स्व मदन कुमार भण्डारी र कुशल संगठक जीवराज आश्रितको आज २८ औ स्मृती दिवस, नेकपा एमाले धनकुटाले विज्ञप्ति जारी गर्दै श्रदाञ्जली अर्पण गरेको छ ।

पार्टीका जिल्ला कमिटी अध्यक्ष रोजेन्द्र कुमार राई द्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत उहाँहरुले देखाएको बाटोमा द्धृढतापूर्वक अगाडी वढ्ने उल्लेख छ ।

वि सं २०५० साल जेष्ठ ३ गते आजकै दिन चितवनको दास ढुंगामा जीप दूर्घटनामा परी निधन हुनु भएका स्व भण्डारीले जनताको वहुदलीय जनवाद जस्तो नविन विचार प्रतिपादन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्याउन र आश्रितले पाटीलाई एकतावद्ध र संगठीत वनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।