धनकुटा जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

धनकुटा । नेपाल खेलकुद महासंघको “कोभिट नोभिट” भन्ने अभियान अन्तर्गत आज धनकुटा जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

यो अभियान अन्तर्गत जिल्ल प्रहरी कार्यलयलाई ग्लोबस ,माक्स , फेससिल्ड , सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको माहासंघका केन्द्रिय सचिवालय सदस्य भोगेन्द्र थापाले जानकारी दिनु भयो ।

ती सामाग्री अभियानका बरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत ,सचिव सन्तोष वान्तवा ,उपमहासचिव राम कृष्ण खड्का ,केन्द्रिय सचिवालय सदस्य थापा ,केन्द्रिय सदस्य कल्पना थापा र जिल्ला सचिव कृष्ण मल्ल लगायतको टोलिले आज जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख गोविन्द अधिकारीलाई एक कार्यक्रमका वीच जिल्लाका सबै प्रहरी यूनिटलाई पुग्ने गरि हस्तान्तरण गरिएको गरिएको हो।

फ्रन्ट लाइनमा काम गर्ने राष्ट्रसेवक सूरक्षाकर्मीलाई सम्मान तथा थप आत्माबल मिलोस भन्ने उद्देश्यले यो अभियान सञ्चालन भइरहेको महासंघले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖