प्रहरी जवान खड्का वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित

धनकुटा,जेठ ८ ।  जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाका ट्राफिक प्रहरी जवान दिपक खड्का वैशाख महिनाको उत्कृष्ठ प्रहरी घोषित हुनुभएको छ ।

 

विभागिय मूल्य मान्यता वमोजिन आदेश निर्देशनको पालना गरि व्यवसायिक लगनशिलता र कर्तव्यनिष्ठ ढंगबाट परिचालित भई आफुलाई दिईएको पदिय दायित्वमा रहि अनुशसित भई कार्यालयको आन्तरिक तथा वाह्य रुपमा दिईएको जिम्मेवारी जिम्मेवार तरिकाले निर्वाह गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

 

त्यसैगरि ट्राफिक व्यवस्थापन,दूर्घटना न्यूनिकरण कार्यको लागि सचेतनामूलक कार्यमा खटिई सवारी चालक,सवार यात्रु, र आम सडक प्रयोगकर्ताहरुलई सचेतना अभिवृद्धी गराउने,कार्यमा सक्रियता देखाई सिर्जनश्ल कार्यमा अहम भूमिका निर्वाह गरेको र नागरिकमैत्री प्रहरी सेवा प्रवाह गरी समाजमा शान्ति सूरक्षाको प्रत्यभुत दिलाई प्रहरकिो छवि उच्च बनाउने कार्य गरेकोले उहाँलाई वैशाख महिनाको उत्कृष्ठ प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।