पूर्व गाविस अध्यक्ष लिम्बुको निधन
धनकुटा,१६ जेठ । धनकुटाको साविक तांखुवा गाउँ विकास समितीका पूर्व अध्यक्ष सान बहादुर लिम्बुको निधन भएको छ ।

कोरोना संक्रमित भई बिराटनगरको नोबल शिक्षण अस्पतालमा उपचार गराई निको भएका उनमा अन्य स्वाथ्य समस्या भई नोबल शिक्षण अस्पतालमा उपचार गराई रहेका उनको आज विहान निधन भएको हो ।
उहाँ नेकपा एमालेको राजनितीमा संक्रिय समेत हुनु हुन्थ्यो ।


