धनकुटा १ हिले विश्वकर्मा टोलका कोरोनाका ३२ जनामा संक्रमण पुष्टि

धनकुटा । नयाँ भेरियन्ट सहितको दोश्रो चरणको कोरोना संक्रमण फैलिए यता अहिले सम्म धनकुटा १ हिले विश्वकर्मा टोलका कोरोनाका ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

उनिहरु सवै अहिले होम आईसोलेसनमा बसेका छन् । होम आईशोलेसनमा वसेका संक्रमितलाई भेटेर आज धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ सहित यहाँका जनप्रतिनीधिहरूको टोलिले उनिहरुको स्वास्थ्य अवस्थाको वारेमा वुझेको छ ।

सोही क्रममा उनिहरुलाई सेनिटाईजर, माक्स, हर्लिकस,डावर च्यवनप्रास वितरण गरिएको टोलिले जनाएको छ । टोलिमा मेयर तामाङ सहित वडा सदस्य तथा कार्यपालिका सदस्य कल्पना थापा , फुलमाया विक, टोल विकास समितिका अध्यक्ष मान वहादुर विक लगायतको सहभागिता थियो ।

संक्रमितहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पाईएको टोलिले जनाएको छ । वडा र नगर सधै जनताको साथमा रहेकोले नआत्तिई सूरक्षित रहन टोलिले उनिहरुलाइृ आग्रह समेत गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।