धनकुटामा कोरोना संक्रमण दर घट्दै

धनकुटा,जेठ १७ । धनकुटामा कोरोना संक्रमण दर घट्न थालेको छ । स्वास्थ्य कार्यलय धनकुटाका अनुसार पछिल्लो समय जिल्लामै गरिदै आएको पिसिआर तथा एन्टिजेन परिक्षणको प्राप्त रिर्पोटलाई हेर्दा संक्रमण दरमा कमी आएको हो ।

यो सँगै यसअघि जिल्लामा धेरै व्यक्तिमा संक्रमण पुष्टि भईरहँदा त्रसित भएका जिल्लावासी केही राहतको महसुष गर्न थालेका छन् । जिल्लामा पछिल्लो समय कोरोना संक्रमण दर घट्दो र निको हुने दर बढ्दो हुन थालेको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले वताउनुभयो ।

यसैवीच अहिले सम्म धनकुटाका ४ सय ३९ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्ला प्रशासन कार्यलय धनकुटाका अनुसार आज दिउँसो तीन वजे सम्मको रिपोर्ट अनुसार जिल्लामा ३७ जना संक्रमित थपिदा ६५ जनाले कोरोनालाई जितेका छन् ।

यो सँगै संक्रमण मुक्त हुनेको सँख्या ४ सय ३९ पुगेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖