धनकुटाका थप ५६ मा संक्रमण पुष्टि

धनकुटा । आज धनकुटाका ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पिसिआर परिक्षणमा  संक्रमण पुष्टि हुनेहरुमा धनकुटा नगरपालिकाका १ जना, पाख्रीवास नगरपालिकाका २ छन् भने एन्टिजेन विधिबाट गरिएको परिक्षणमा पाख्रीवास नगरपालिकाका १३ जना, धनकुटा नगरपालिकाका ६ जना, सहिदभूमी गाउँपालिकाका ५ जना,महालक्ष्मी नगरपालिकाका २५ जना र छथरजाेरपाटी गाउँपालिकाका ४ जना रहेको स्वास्थ्य कार्यलय धनकुटाले जनाएकाो छ ।

 

आद जिल्लाका १५ जना कोरोना मुक्त भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमित संख्या ५६३ रहेको छ । ती मध्ये २२ जना आईसेल्शनम र ५४१ होम  आईसेलेसनमा रहेको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖