धनकुटामा आज १५ जनालाई संक्रमण रोग ऐन अनुसार कारबाही

धनकुटा,२० जेठ । धनकुटामा आज १५ जना लाई संक्रमण रोग ऐन २०२० र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ वमोजिम नगद जरिवाना गरिएको जनाइएको छ ।

विश्व व्यापी रुपमा फैलदै गरेको नयाँ भेरियन्ट सहितको कोभिड १९ को रोकथाम र नियन्त्रणको लागी जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा धनकुटा जिल्ला भर लागु भएको निषेध आदेशको समयमा बिभिन्न स्थानमा माक्स नलगाई अनावश्यक रुपमा वाहिर हिड्डुल तथा जथाभावी आवतजावत गर्ने ५ जनालाई जनही रु २०० र १० जनालाई जनही रु १०० का दरले जरीवाना गरि छाडिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।