धनकुटाका यी क्षेत्रमा भोलि बिहान ८ देखि साँझ ६ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने

धनकुटा । भोलि बिहान ८ देखि साँझ ६ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ ।

जितपुर फिडरको हिले देखि त्रिशुले सम्मका अति जिर्ण भएका ११ केभि एच टी लाईनका काठका पोलहरू फेर्न हातिखर्क, सिजालि गाउ, चापे, चोक्रक, ओक्मालुङ्ग, भिरगाउ लगायतका क्षेत्रहरूमा बिद्युत अवरूद्ध हुने जनाईएको छ ।

त्यस्तै जितपुर फिडरका जोरपाटी, सिधुवा, जितपुर, लेगुवा, चानुवा, मारेकटहरे लगायतका क्षेत्रमा अन्य फिडरबाट बिद्युत ब्यवस्थापन गरिने प्राधिकरणले आफ्नो फेसवुक पेज मार्फत जानकारी गराएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।