भोलि धनकुटाका यी ठाउंहरुमा बिहान ८ देखि साँझ ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने

धनकुटा । भोलि बिहान ८ देखि साँझ ५ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ ।

२२० केभि कोशि कोरिडोर आयोजनाले सुके पोखरी, निगाले क्षेत्रमा तार तान्ने कार्यको लागि हिले फिडर सटडाउन लिएकोले सुकेपोखरी, निगाले, पारी पात्ले, हिले बजार, न्यू रोड, कुवापानी लगायतका क्षेत्रहरूमा बिद्युत अवरूद्ध हुने प्राधिकरणले आफ्नो फेसवुक पेज मार्फत जानकारी गराएको छ ।

त्यस्तै सोहि समयमा धनकुटा बितरण केन्द्रले हिले फुटवल ग्राउण्ड देखि गुम्बा पछाडी तिर भएका ११ केभिका काठका अति जिर्ण पोलहरू बदलि गरिने ब्यहोरा समेत अनुरोध गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।