पाख्रीबास नगरपालिकाका १० वटै वडामा कोभिड-१९ एन्टिजेन परीक्षण सम्पन्न,३९५ मा परिक्षण गर्दा १०२ जनाको पोजेटिभ

धनकुटा । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका अन्तर्गतका १० वटै वडामा कोभिड-१९ एन्टिजेन परीक्षण आज सम्पन्न भएको छ ।

पाख्रीबास नगरपालिका प्रमुख वृष बहादुर राई को नेतृत्त्व तथा पाख्रीबास आधारभूत अस्पतालको प्राविधिक सहयोगमा नपाका सबै वडामा उक्त परिक्षण गरिएको थियो ।

नपाका सबै वडामा गरि जम्मा ३ सय ९५ जनाको परिक्षण गरिएकोमा १ सय २ जनामा रिपोर्ट पोजेटिभ देखिएको नपाले फेसबुक पेज मार्फत जानकारी गराएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।