धनकुटाको सहिदभुमि गाउपालिकाका लागि ४ करोड ४८ लाख वजेट विनियोजन

धनकुटा,जेष्ठ २४ । धनकुटाको सहिदभुमि गाउपालिकामा नेकपा एमाले धनकुटाका अध्यक्ष तथा विघटित प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईको पहलमा आर्थिक वर्ष २०७८-७९ का लागि चार करोड ४८ लाख वजेट विनियोजन गरिएको छ ।

त्यस्तै गरी विशेष अनुदान तर्फ सहिदभुमि ल्याण्डफिल्ड साईड व्यवस्थापन ८३ लाख ,जडिबुटी टिमुर र तेजपत्ता उत्पादन ४२ लाख, फलफूल तथा नगदेवालि खेतिका लागि ४२ लाख, समपुरक अनुदान तर्फ सडक तथ पुर्वाधार निर्माणका लागि साप्तिङ(चाम्चा ग्रामीण सडक १ करोड ४४ लाख , पन्चकन्या(सेतिचोक(सफाइधाप सडक १ करोड ३७ लाख गरि ४ करोड ४८ लाख बराबरका योजना सञ्चालन हुने अध्यक्ष तथा संसद राईका स्वकीय सचिव महेन्द्र गिरिले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।