धनकुटा नगरपालिका वडा नं १ विश्कर्मा टोल कोरोनामुक्त भएको घोषणा

धनकुटा । धनकुटा नगरपालिका वडा नं १ विश्कर्मा टोलका कोरोना संक्रमित कोरोना मुक्त भए पछि आज कोरोना मुक्त भएको घोषणा गरिएको छ ।

वडा नं १ को विस्कर्मा टोलमा ३२ जना कोरोना संक्रमित पूर्णरुपमा कोरोनाबाट निको भएपछि एक कार्यक्रमका बिच नगर प्रमुख चिन्तन तामाङ र वडा अध्यक्ष निरन तामाङले कोरोना मुक्त घोषणा गिरएको टोलविकास समितिका अध्यक्ष तथा नेकपा एमाले धनकुटाका जिल्ला सदस्य मान बहादुर विस्कर्माले जानकारी दिनु भयो ।

संक्रमित सबै होम आईसोलेसनमा बसेका थिए । उनिहरुको पिसिआर टेस्टमा सबैको नेगेटिभ देखाएपछि , टोलमा उत्पादन गरिएको साग सब्जि खसी बोका बंगुर विक्रि गर्न समेत गाह्रो भए पछि कोरोना मुक्त घोषना गिरएको विकले बताउनु भयो ।

साथै उहाले कोरोना संक्रमितहरूकालागि नगर , वडा तथा प्रदेश सांसद निरन राईले विभिन्न स्वास्थ सामग्री सहयोग गरेको बताउनु भयो । टोलैमा कोरोना संक्रमण फैलिदा नियन्त्रणका लागि स्थानीय सरकार र नेकपा एमाले पार्टीको सहयोगले मात्र सम्भव भएको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।