धनकुटामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ सय ३५ पुग्यो

जेष्ठ ३०,धनकुटा । धनकुटामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ सय ३५ पुगेको छ ।

आज जिल्लाका ४० जनाले कोरोनालाई जिते सँगै संक्रमण मुक्त हुनेको संख्या ९३५ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको तथ्यांक छ ।

आज दिउँसो ३ वजे सम्माको केन्द्रको तथ्यांक अनुसार अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ३८३ रहेका छन् । ती मध्ये होम आईशोलेसनमा ३६०, संस्थागत आईशोलेसनमा १३ र अस्पतालमा १० जना उपचाररत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।