किसानहरुलाई १५५ वटा मिनी टिलर (हाते ट्याक्टर) वितरण

जेष्ठ ३१,धनकुटा । कृषी तथा सहकारी मन्त्रालयको कृषी यान्त्रिकिकरण प्रवद्र्धन कार्यक्रम अन्र्तगत धनकुटा र तेह्रथुमका किसानहरुलाई १५५ वटा मिनी टिलर (हाते ट्याक्टर) वितरण गरिएको छ ।

कृषी ज्ञान केन्द्र धनकुटाका कृषी अर्थ विज्ञ निर्मल धमलाका अनुसार केन्द्रको तर्फबाट धनकुटाका ७९ र तेह्रथुमका ७६ किसानलाई ती मिनिटिलर ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

कृषी यान्त्रिकिकरण प्रवद्र्धन कार्यक्रम अन्र्तगतको ७८ लाख वजेट मध्ये धनकुटा र तेह्रथुमका किसानलाई आधा-आधा रकमको मिनिटिलर किसानलाई वितरण गरिएको उहाँले वताउनुभयो ।(फाइल तस्बीर)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।