धनकुटामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ सय ६३ पुग्यो

जेष्ठ ३१,धनकुटा । धनकुटामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ सय ६३ पुगेको छ ।

अहिले सम्म जिल्लाका ४१८ महिला र ५ सय ४५ पुरुष संक्रमण मुक्त भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

यसअघि हिजो सम्म संक्रमण मूक्त हुनेको संख्या ९३५ रहेकोमा आज २८ जना संक्रमण मुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ९६३ पुगेको हो ।

अहिले १९० महिला र १९९ पुरुष सहित जम्म ३ सय ८९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३६६ जना होम आईशोलेसन,२३ जना संस्थागत आईशोलेसनमा उपचाररत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।