धनकुटामा एमाले जिल्ला अध्यक्ष राईको पहलमा १८ पुल निर्माणका लागि २ अर्ब २२ करोड बढी रकम विनियोजन

धनकुटा,असार २ । आगामी आर्थिक वर्ष २०७८/७९ मा धनकुटाका ग्रामिण भेगका विभिन्न स्थानमा मोटरेवल तथा झोलुंगे १८ वटा पुल निर्माण गर्ने लक्ष्य राखिएको छ ।

जिल्लाका ग्रामीण भेगका जनतालाई नदी तथा खोला बगरमा आवतजावत गर्न र तर्न सहजताका लागि यातायातको पहुँच विस्तार गर्न ती पूलहरु निर्माण गर्न लागिएको जनाईएको छ ।

जसका लागि विघटित प्रतिनिधि सभासदस्य तथा नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राईको पहलमा १३ वटा झोलुङ्गे पुल निर्माणका लागि ७ करोड ४५ लाख र ५ वटा मोटरेबल पक्की पुल निर्माणका लागि संघिय सरकार मार्फत २ अर्व १५ करोड वजेट विनियोजन भएको सांषद राईका स्वकीय सचिव महेन्द्र गिरिले जानकारी दिनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।