अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण

असार ५,धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिकालाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

आज एक कार्यक्रमका वीच १ नं प्रदेश सभा सदस्य निरन राई र ईन्द्र मणि पराजुली सहितको टोलिले गाउँपालिका अध्यक्ष मनोज राई र स्वास्थ्य शाखा प्रमुख फकिर मोहम्दलाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गाउँपालिकाको लेखा संयोजक नितेस कुमार यादवले जानकारी दिनुभयो ।

कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ सामग्री वितरण गरिएको हो । यस गाउँपालिकामा अहिलेसम्म १ सय ४ जना कोरोन संक्रमण मुक्त भएकाछन् । १ सय ५५ जनालाई कोरोना संक्रमण देखिएको छ ।

अहिले गाउँ पालिकाको होम होम आइशोलेसनमा ४२ जना, धनकुटा अस्पतालको आईशोलेसनमा २ र विजयपुर हस्पिटल धरानमा १ जना उपचररत रहेको गाउँपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।