बजेट बिषयमा महालक्ष्मीका ४ दलको ध्यानाकर्षण

धनकुटा,९ असार ।  धनकुटाको महालक्ष्मी नगरपालिकाका ३ जना वडा अध्यक्षले नगरपालिकाको सातौ नगरसभा बहिस्कार गरेको बिषयमा महालक्ष्मी नगरपालिकाका कृयाशिल ४ राजनैतिक दल आफ्नो गम्भिर ध्यानकर्षण भएको बताएका छन् ।

नगरपालिकाकाको बजेट निर्माण गर्ने सन्दर्भमा स्थानिय तहको बजेट निर्माणका न्यूनतम सर्त तथा आवश्यक छलफल समेत नगरि वडाहरु लाई अघिल्लो बर्ष तुलनामा बजेट कटौती गर्ने प्रस्ताव गरेको, बजेट लाई शिर्षक नतोकी एक मुष्ट गर्न खोजिएको बिषयमा आफूहरुको आपति रहेको नेपाली कांग्रेस महालक्ष्मी नगरपालिकाका सभापति धुव्र राय, नेकपा माओवादी केन्द्र महालक्ष्मीका अध्यक्ष प्रेम खड्का,जनता समाजवादी पाटीका अध्यक्ष नरेश तुम्बा र नेकपा एमालेका अध्यक्ष लाल बहादुर महतारा द्धरा संयूतm रुपमा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

साथै उनिहरुले बजेटमा देखिएको त्रुटी संच्याउन माग गर्दै स्थानिय सरकार लाई ५ बुँदे ध्यानाकर्षण समेत विज्ञप्तीमा जनाएका छन् ।

विज्ञप्ती सहित

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।