प्रकृयाभन्दा बाहिर गएर कसैप्रति विभेद र अन्याय हुँदैन ः प्रमुख नेपाल

धनकुटा,९ असार । धनकुटाको महालक्ष्मी नगरपालिका ३ जना वडा अध्यक्षहरुले नगरसभा बहिस्कार गर्दै विज्ञप्ती जारी गरे संगै नगरप्रमुख पर्शूराम नेपालले यस्तो प्रतिक्रया दिनु भएको छ ।

नितीतथा कार्यक्रम र आगामी बजेटका बिषयमा विपक्षि साथीहरुबाट आएका टिप्पणी र असहमति उहाँहरुको पार्टीकै निर्णय र निर्धारित कार्यक्रम हुनु पर्छ ।

नगरपालिका भीत्रका सबै वडा र त्यहाँका नागरिक प्रति हाम्रो दायीत्व र जवाफदेहिता समान छ । त्यसो भएकाले नीति तथा कार्यक्रम र आगामी बजेटले नगरबासीका अपेक्षा लाई समानरुपमा सम्बोधन गर्नेछ । नीति तथा कार्यक्रम र बजेटमा संसोधन पुनरावलोकन आवश्यक भए ति बिषयलाई छलफलमा राख्न म तत्पर, तयार र खुला छु ।

उहाँहरुले भनेझै महालक्ष्मी नगरपालिकामा मेरो कार्यकाल भरि प्रकृयाभन्दा बाहिर गएर कसैप्रति विभेद र अन्याय हुने अबस्था आउन दिन्न ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖