पाख्रीबास नगरपालिकामा हिजो भएको घटनाको धनकुटा नपा प्रमुख तामाङ्गद्वारा निन्दा

धनकुटा,११ असार । पाख्रीवास नगरपालिकाले आर्थिक वर्ष २०७८ र ७९ को वजेट प्रस्तुत गरि रहेको समयमा नगरपालिकामा भएको हुल हुज्जत गरेको कुर्सी टेबल तोडफोड जनप्रतिनिधी तथा कर्मचारी माथी भएको हातपातको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले भत्सना तथा निन्दा व्यक्त गर्नु भएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै प्रमुख तामाङ्गले यस्तो कार्यमा जोसुकै भए पनि कानुनी दायरामा ल्याउन माग समेत गर्नु भएको छ ।

यो पनि …
पाख्रीबास घटनाको एमालले धनकुटाको गम्भीर ध्याानाकर्षण

असार ११,धनकुटा । पाख्रिबास नगरपालिका धनकुटाले बिहिबार बजेट सार्वजनिक गर्ने क्रमममा भएको घटनालाई लिएर नेकपा एमाले धनकुटाको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

जिल्ला पाटीले आज पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेस सहित केहि राजनैतिक दलहरुको साँठगाँठमा सभाहल तोडफोड र जनप्रतिनीधिहरु माथि हातपात गरेको प्रति एमाले धनकुटाको ध्यानाकर्षर्ण भएको जारी बिज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र कुमार राईले घटनाको बिषयलाई लिएर आफ्नो पाटीले राजनैतिक र कानुनी लडाई लड्ने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।