जवरजस्ती क’रणी मुद्दाका फरार प्रतिवादी पक्राउ

असार ११ धनकुटा । जवरजस्ती क रणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार धनकुटाको जेष्ठ २४ गते साँझ ना वा लिकालाई जवरजस्ति क रणी गरि भागेका प्रतिवादी धनकुटाको साँगुरीगढी गाँउपालिका वडा नं ८ का बर्ष २५ का भिषण राई पक्राउ परेका हुन् ।

उनलाई खोज तलसको क्रममा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनएको छ ।

पक्राउ परेका राई माथि धनकुटा जिल्ला अदालतवाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।