धनकुटामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

असार १५,धनकुटा । धनकुटामा आज फेरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार आज दिउँसो साढे ३ वजे सम्म उल्लेखित संख्याका संक्रमित थपिएका हुन् । आज १ जना संक्रमण मुक्त भएका छन् ।

अहिले सम्म जिल्लामा संक्रमण मूक्त हुनेको संख्या १४ सय २७ पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २५६ रहेको मा होम आईशोलेसनमा २३१, संस्थागत आईशोलेसनमा १५ र अस्पतालमा १० जना उपचाररत रहेको केन्द्रको तथ्यांक छ ।

जिल्लामा कोरोना परिक्षण गराई पोजेटिभ नतिजा आई उपचारको क्रममा जिल्ला मै र अन्य जिल्लामा निधन हुनेको संख्या आज सम्म २४ जना पुगेको केन्द्रले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।