एमाले संसदीय दलको बैठक शुक्रबार

काठमाडौँ, नेकपा (एमाले) संसदीय दलको बैठक शुृक्रबार बस्ने भएको छ । एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका– संसद् कक्षमा बैठक बस्न थालेको हो ।

आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो ।

यो पनि पढ्नुहोस .

जिल्लामा वर्षा शुरु भई विभिन्न ठाउँमा बाढीपहिराको जो,खिम बढेकाले बच्नका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले यहाँका दुई स्थानीय तहमा विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको सहजीकरण तथा पश्चिम वि,पद् पूर्वतयारी परियोजनाले शिखर नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकामा मात्रै रु १९ लाख बराबरका विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरेको हो ।

जिल्लामा परियोजनाको सहजीकरणमा गठन भएका सामुदायिक विपद् तथा जलवायू उत्थानशील समितिलाई क्रमशः उक्त सामग्री वितरण गरिने रेडक्रस शाखाले जनाएको छ ।

हस्तान्तरण गरिएका सामग्रीमा वर्षातमा आइपर्ने विभिन्न विपद्लाई समाधान गर्न आवश्यकपर्ने औजारलगायत व्यक्तिगत सुरक्षा सामग्री रहेका रेडक्रसका परियोजना फिल्ड कोडिनेटर रवीन ढकालले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।